पाँच वर्ष भित्रमा अर्घाखाँचीका ग्रामिण सडक कालोपत्रे गरिछाड्ने टोपबहादुरको प्रतिबद्धता - Naya Patrika
हरिभक्त आचार्य । नेकपा एमाओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पाँच वर्ष भित्रमा अर्घाखाँचीका साविकका ४२ वटै गाविसमा पुग्ने मोटरबाटो कालोपत्रे गरिछाड्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनी अर्घाखाँचीबाट वाम गठबन्धनका तर्फबाट...पूरा पढ्नुहोस् »
दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वत जिल्लामा ग्रामिण सडकमा ट्रयाक खुलेको दुई दशक पछि कालोपत्रे गर्ने अभियान शुरु भएको छ । पर्वत जिल्लाको सदमुकाम कुस्माबजारलाई दक्षिण संग जोड्ने देखि हरेक वडाको केन्द्र भाग सम्म पुग्ने दर्जनौ ग्रामिण सडक कालोपत्रे गर्ने अभियान शुरु भएको हो । उनीहरु निर्वाचित भएर कम्युनिष्ट सरकार बनेको ३ बर्षको अवधिमा नै जिल्लामा […]