राप्रपाद्धार निर्वाचन केन्द्रीत कार्यक्रम सुरु

काठमाडौँ । वैशाखमा तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनाव लक्षित कार्यक्रम थालेको छ । हालै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट सम्पूर्ण शक्ति निर्वाचनमा लगाउने निर्णय गरेको राप्रपाले चुनाव केन्द्रित कार्यक्रम थालेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले अब पार्टीले स्थानीय निर्वाचन केन्द्रित सभाहरूलाई निरन्तरता दिन लागेको जानकारी दिए । राप्रपाको […]