सुदूरका प्राकृतिक सम्पदामा पर्यटक भित्र्याउन सके प्रदेशमा पर्यटन बिकास सम्भवः मुख्यमन्त्री शाह

धनगढी – सुदूरपश्चिमका प्राकृतिक सम्पदा र निकुञ्जहरुको अवलोकनको द्वार खोलेर पर्यटक भित्र्याउन सके पर्यटन बिकासका माध्यम बाट प्रदेशको बिकास गर्न सकिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बताएका छन। शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्जको दोस्रो प्रवेश द्वारको उद्घाटन गर्न बुधबार कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलडाँडी पुगेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले भने ( शुक्लाफाँटाका वन्यजन्तु र वन […]