काठमाडौं, ५ पुस । साना तथा मझौला व्यवसायी र कार्यलयहरुले अब विषेश रुपमा उनीहरुकै सञ्चार सेवाको आवश्यकतालाई संबोधन गर्न तयार पारिएको एनसेलको आकर्षक योजनाबाट लाभ लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले एक आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना संचालनमा ल्याएको छ । यस योजनामा मासिक रुपमा कुनै निश्चित रकम तिर्न पर्ने बाध्यता बिना सहजै प्रिपेड […]