राउण्ड टेबल नेपालको लिटमस इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता घोषणा

राउण्ड टेबल नेपालले लिटमस इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिताको चौथो संस्करणको घोषणा गरेको छ । राउण्ड टेबल नेपालले Zeal RT - 22 अल्पसंख्यक विद्यार्थीहरूको लागि  Adopt, Adapt, and Improve गर्ने प्रतिबद्धताका साथ...