सूर्य नेपाल प्रिमियर गल्फमा भुवन र दिनेश अगाडि

प्रो भुवन नगरकोटी र दिनेश प्रजापतिले दोस्रो दिन बुधबार समग्रमा १० अन्डर १ सय ३४ सहित सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको संयुक्त अग्रता बनाएका छन् ।