महेन्द्रनगर : दिनरात आवतजावत गर्ने घर नजिकैको सडकसँग जोडिएको खोल्सोमा जब पानी भरिएर आउँछ, दुर्गा देवीको मन पनि त्यसैत्यसै भरिन्छ। बोटविरूवाले झ्याम्म छोपिएको खोल्साको दृश्य देख्दा उनी अन्धकार महसुस गर्छिन्।
यो साउन महिना दुर्गादेवी सम्झनै चाहन्नन्। त्यो साउनको झरी उनका लागि पीडाको यादमात्र बोकेर आइरहन्छ। २०७५ साल साउन १० गते…