डेम्बेले चम्किदा बार्सिलोनाको शानदार जीत

एजेन्सी । फ्रान्सेली विंगर ओसुमाने डेम्बेलेले एक गोल गर्दै तीन एसिस्ट दिएपछि स्पेनिस लिग ला लिगामा क्याटलान क्लब बार्सिलोनाले शानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई ४-० गोलले पराजीत गर्दै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग अंक दुरी छोट्याएको हो । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन रोबर्ट […]

सम्बन्धित सामग्री

रियल सोसिडाडविरुद्व बार्सिलोनाको शानदार जीत, चम्के रोबर्ट लेवान्डोस्की

एजेन्सी । पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले डेब्यु दुई गोल गरेको खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा शानदार जीत निकालेको हो । आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई ४-१ गोलले पराजित गर्दै बार्सिलोमाले लिगमा पहिलो जीत निकालेको हो । रिले एरिनामा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन लेवान्डोस्कीले दई गोल गर्दा ओसुमाने डेम्बेले र अन्सु […]