२ करोड ४० लाखको ‘एप्पल एयरपड्स’ बरामद, तर तस्कर फरार

सशस्त्र प्रहरीले महोत्तरीबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको करिब २ करोड ४० लाख रुपैयाँ मूल्य बराबरको एप्पल एयरपड्स बरामद गरेको छ। महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार १ हजार २०० थान एप्पल एयरपड्स बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोस्ट खैरवनीको […]