स्याफ्रुबेसी र टिमुरेका ३०० बाढीपीडितलाई काठमाडौंको येलो गुम्बामा राखियो

१५ भदौ, काठमाडौं । रसुवाको स्याफ्रुबेसी टिमुरेबाट उद्धार गरिएका करिब ३ सय बाढीपीडितलाई काठमाडौंको नागार्जुन नगरपालिका-२ स्थित येलो गुम्बामा राखिएको छ । उक्त क्षेत्रका बाढीपीडितलाई गत शुक्रबारदेखि येलो गुम्बामा राख्न थालिएको हो । उक्त गुम्बामा पहिलो …