नेपालमा सन्धिहरूबारे हुने अधिकांश छलफलको सामूहिक ऊर्जा सन् १८१६ को सुगौली सन्धि वा सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिमाथि खर्च हुन्छ ।
अङ्ग्रेजसँगको युद्धपछि सम्पन्न सुगौली सन्धिले खुम्चिएको भूगोलभित्र नेपालको पूर्ववत सार्वभौमिकतालाई स्वीकार गरेको …