लुम्बिनीमा सरकार गठनका लागि एमाले-नेकपा र मसालबीच दुई बुँदे सहमति

काठमाडौँ । लुम्बिनी प्रदेशमा सरकार गठनको प्रक्रियालाई अघि बढाउन नेकपा एमाले र नेकपाले नेकपा मसालसँग सहकार्य गर्ने समझदारी गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भएको सहमतिमा प्रदेश सरकार गठनसँगै लुम्बिनीका विकास निर्माणका काममा समेत आपसी समन्वय र सहकार्य गर्ने विषय समेटिएको छ। त्यसैगरी […]