मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

दाङ – दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा लमही नगरपालिका–५ निवासी शोभाखर घिमिरे र उनकी श्रीमती ५३ वर्षीया विमला घिमिरे