प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । प्रिय श्रीमान् ‘जी’ !पशुपतिनाथमा यतिका धेरै मानिस भेला भएर तिमीलाई ‘बिदाइ’ गरे भन्ने लाग्यो होला । सायद देख्यौ होला तिमीले । कृपया त्यस्तो नठान -