दोहोरो अंकले बढ्यो शेयरबजार, कारोबार ३ अर्ब १३ करोडमा झर्‍याे

अघिल्लो दिन नेप्से सूचक २० अंकभन्दा बढीले घटेको थियो । तर, आज नेप्से ११.९६ अंकले बढ्दै २ हजार ५७८.७३ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।