गैँडा मुद्दाका कैदी भागेपछि संरक्षणमा चुनौती

भदौ २५ गते बिहान भागेका कैदीमध्य हालसम्म ४०९ जना फर्किएका छन्। जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका छन्। कारागारमा जम्मा ७४४ जना कैदी थिए।