काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम सुरु गरेको छ । झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत दमक–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा सोमबार मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका क्रममा रास्वपाका नेताहरू तथा रास्वपा वरिष्ठ नेता बालेन शाहकी पत्नी सविना काफ्लेले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट […]