सार्वजनिक सम्पत्ति जलाउने व्यक्तिलाई कारबाही हुनुपर्छः अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति जलाउने व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ । गृह जिल्ला झापामा बुधबार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका संरचनाहरुको अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले सार्वजनिक सम्पत्ति, नगरपालिका र राजनीतिक कार्यकर्ताको घर जलाउनेहरु कानूनअनुसार दोषी रहेको बताउनुभयो । अपराधिक गतिविधि गर्नेहरुलाई […]