तीन सातामै ५७ प्रतिशतसम्म बढ्यो गोलभेँडाको मूल्य

२३ पुस, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य फेरि उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूचीले गोलभेँडाको भाउ बढेको देखाएको हो । पुसको तीन सातामै गोलभेँडाको भाउ ४ देखि …