सशस्त्रले चलाएको गोलीले सुनसरीमा एक जनाको मृत्यु

सशस्त्र  काेशी प्रदेशका प्रमुख डिआइजी कुमार न्याैपानेले  चाेरीकाे सामान बोकेको  सवारी राेक्न खाेज्दा गाेली प्रहार भएको र  एपीएफले जबाफी फायरिङ गरेकाे दाबी गरेका छन्।