काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक–आर्थिक रुपान्तरणलाई केन्द्रमा राख्दै २४ बुँदे प्रस्ताव पारित गरेको छ। मङ्सिर २७ देखि पुस ३ सम्म सम्पन्न महाधिवेशनले विभिन्न आन्दोलन र संघर्षमा जीवन अर्पण गर्ने शहीद तथा दिवंगत नेताहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीलाई एकताबद्ध र दृढ बनाउने संकल्प दोहोर्याएको छ। महाधिवेशनले भदौ २३ […]