ओढारमा भेटिए ५ थान भरुवा बन्दुक

१३ ​माघ, काठमाडौं । ओढारभित्र लुकाएर राखेको अवस्थामा रुकुमपूर्व प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ । भूमे गाउँपालिका-८ स्थित सिपाखोलाबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका ५ थान भरुवा बन्दुक फेला पारेको हो ।​ ​विशेष सूचनाको आधारमा …