परिवर्तनलाई चपाइरहेको यथास्थितिवाद

नेपालको राजनीति यतिबेला इतिहासकै सर्वाधिक पेचिलो मोडमा छ। २०७२ सालमा संविधान जारी हुँदा जनताले देखेको राजनीतिक स्थिरता, सुशासन र आर्थिक समृद्धिको सपना एक दशक नबित्दै निराशाको बाक्लो तुवाँलोमा हराएको छ। सतहमा हेर्दा यो समस्या सरकार परिवर्तनको ‘म्युजिकल चेयर’ वा दलीय समीकरणको अंकगणित जस्तो देखिन्छ। तर, यसको चुरो निकै गम्भीर छ। अहिलेको अनिश्चयको कारक र आकांक्षा […]