सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए, कुन प्रदेशमा कति ?

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभर विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सातै प्रदेशमा ८३८ जना विशेषज्ञ चिकित्सक खटाएको छ । मन्त्रालयका अनुसार खटाइएका चिकित्सकमध्ये एमडी उत्तीर्ण ६१८, एमएस उत्तीर्ण १६८ र एमडीएस उत्तीर्ण ५२ जना छन् । प्रदेशगत रूपमा सबैभन्दा बढी बागमतीमा २०८, कोशीमा १५४, लुम्बिनीमा १३३, गण्डकीमा १२९, मधेशमा ८६, […]