अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल, होटल र क्याम्प भरिभराउ

मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले दसैँपछि दैनिक २०० जनाको हाराहारीमा नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आधार शिविरको भ्रमणमा गइरहेको जानकारी दिए ।