नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा उत्पन्न राजनीतिक संकटको समाधानका लागि नयाँ ‘मार्गचित्र’ सार्वजनिक गरेका छन्। उनले जेनजीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठनको प्रस्ताव अघि सारेका छन्। राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) सँग सोमबार (असोज १०) भएको छलफलमा ओलीले आफ्नो विस्तृत योजना प्रस्तुत गरेका हुन्। एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार ओलीले […]