‘अर्नब’ आँधीका कारण श्रीलंकाका सबै विद्यालय बन्द

श्रीलंकामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।