इजरायललाई दिँदै आएको वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को अन्त्यपछि इजरायललाई दिँदै आएको वार्षिक आर्थिक सहायता बन्द गर्ने घोषणा गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग यस विषयमा महिनौँअघि सहमति भइसकेको ट्रम्पले बताएका हुन्। अमेरिकाको मध्यावधि निर्वाचनका लागि मतदान सुरु भएपछि फक्स न्युजको ‘फक्स एन्ड फ्रेन्ड्स’ कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिकाले इजरायललाई वार्षिक करिब चार अर्ब अमेरिकी डलर उपलब्ध […]