बाइकको फोटो खिचेको घटनामा माग्ने बुढाले माफी मागे, भएको के हो ?

काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले ३ कात्तिकमा एउटा फोटो फेसबुकमा पोस्ट गरे । फोटो हेर्दा हेलमेट लगाएका दुई युवायुवतीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरेकोजस्तो देखिन्छ । क्याप्सनमा उनले लेखेका थिए, ‘दुबैजनाले हेलमेट लगाउँदा पनि …