भाइटीकाको दिन कुन राशिको भाग्य कस्तो ?

मेष : शुभ समय भएकाले धन प्राप्ति, साथीभाइबाट सहयोग, पढाइ–लेखाइमा सफलता होला । वृष : समय उत्तम छ । आर्थिक लाभ, प्रतिस्पर्धीमाथि विजय, गरेका कार्यमा सफलता होला । मिथुन : दिन शुभ छ । कर्तव्य गर्नुस् । धन प्राप्ति, काममा सफलता, सुख–सन्तोष हुने देखिन्छ । कर्कट : समय अनुकूल देखिँदैन । स्वास्थ्य गडबड, विनाउपलब्धिको दौडधूप, […]