अनसनरत इन्टर्न डाक्टरसँग सरकारले गर्‍यो ३ बुँदे सहमति

२३ असोज, काठमाडौं । इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढाउने माग राखेर दोस्रो पटक अनसनरत बसेका डिल्ली हरिजन र सरकारबीच सहमति भएको छ । उनका मागलाई चिकित्सा शिक्षा शिक्षा आयोगको बैठकमा लैजाने गरी तीन बुँदे सहमति भएको …