सरले टीका लाएर दही खुवाइदिनुभयो, एसईई दिन जान्छौँ है ! (फोटो फिचर)

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ ।