Use App
Read now
(current)
Download
shilapatra.com
56 मिनेट पहिले
रास्वपा सांसदले गरे बाढीप्रभावित क्षेत्रमा उत्पन्न स्वास्थ्य समस्या समाधानको माग
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजश्वी शेरचनले बाढी प्रभावित रसुवा र नुवाकोटमा उत्पन्न स्वास्थ्य समस्या समाधानका लागि सरकारसँग माग गरेकी छन् ।
पूर्ण विवरण