भोटेकोशीको माथिल्लो क्षेत्रमा अचानक बनेको अस्थायी तालले तल्लो तटीय क्षेत्रमा अर्को विनाशकारी बाढीको जोखिम बढाएको विज्ञहरूले बताएका छन्। अचानक बनेका यस्ता ताललाई रोक्ने प्राकृतिक संरचना सामान्यतः बलियो हुँदैन। विशेषगरी खुकुलो ढुंगा, माटो र भग्नावशेषले नदी थुनिएर ताल बनेको अवस्थामा पानीको चाप वा ओभरफ्लोले अवरोध कटान गर्दै अचानक भत्काउन सक्छ। विज्ञ पवन भट्टराईका अनुसार जोखिम तालमा […]