बाढी-पहिरो प्रभावित क्षेत्रमा विद्युत पुन:स्थापनामा प्राधिकरणको तीव्रता

काठमाडौँ । बाढी र पहिरोका कारण विद्युत संरचनामा क्षति पुगेपछि अवरुद्ध भएका क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रसारण तथा वितरण व्यवस्थामार्फत सेवा पुनः सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाएको छ। प्राधिकरणका सदस्य अंशुकिरण शाहीका अनुसार क्षतिग्रस्त संरचना तत्काल प्रयोग गर्न नसकिने अवस्थामा अन्य उपलब्ध संरचनाबाट विद्युत आपूर्ति जोड्ने काम भइरहेको छ। यही क्रममा नुवाकोटका विभिन्न क्षेत्रमा […]