गगनलाई लक्षित गर्दै किशोरसिंहले भने– ठूला कुरा गर्नुपर्दैन, पार्टी भित्तामा पुगिसक्यो

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार किशोरसिंह राठौरले अहिलेकै अवस्थामा कांग्रेसलाई उठाउन निकै गाह्रो रहेको बताएका छन् । हिमालय टीभीको यक्षप्रश्नमा पत्रकार निमेष बञ्जाडेसँग कुराकानी गर्दै राठौरले पार्टी एकताबिना कांग्रेस निकै कठिन अवस्थामा …