कांग्रेसले सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने

कांग्रेसको अन्तिम केन्द्रीय कार्यसमिति बैठकले सहमहामन्त्रीको संख्या १५ जना बनाउने निर्णय गरेको छ ।