राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। बुधबार मन्त्रिपरिषदमा २ जनाको नाम अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पेश गरेका थिए। मन्त्रिपरिषदमा दीर्घ रावलसँगै डा डिल्ली पोख्रेलको नाम पनि सिफारिस भएको थियो। रावल हाल नेपाल राष्ट्र बैंकमा […]