सङ्खुवासभा । सङ्खुवासभामा भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्र तथा पहरोको जोखिम भएका क्षेत्रमा बसोकास गर्ने सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपणअनुसार कोशी प्रदेशमा असोज ९ गतेदेखि वर्षाको गतिविधि बढ्दै जाने र धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता […]