वीरगञ्ज महानगरपालिकाको बजेट ४ अर्ब ४२ करोड

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४२ करोड ३४ लाख रुपैयाँबराबरको अनुमानित बजेट ल्याएको छ ।