काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि बुधबार सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले बिहीबार राति अन्तिम नतिजा सार्वजनिक गरेसँगै महाधिवेशनस्थलमा उत्साह र उल्लासको वातावरण देखिएको छ। मतगणना सम्पन्न भई विजयी उम्मेदवारहरूको नाम घोषणा भएपछि महाधिवेशनस्थल बधाई, शुभकामना र भेटघाटले व्यस्त बनेको छ। निर्वाचित नेताहरूलाई समर्थक, प्रतिनिधि […]