आईएईएका महानिर्देशक भन्छन्– इरानको परमाणु कार्यक्रम निरीक्षण गर्न चाँडै जान्छौं

१० असार, काठमाडौं । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)ले इरानको निरीक्षण गर्ने भएको छ । आईएईएका महानिर्देशक राफेल ग्रोसीले अमेरिका र इरानबीचको प्रारम्भिक शान्ति सम्झौताअनुसार संस्थाले इरानको निरीक्षण भ्रमण गर्ने बताएका हुन् । जापान भ्रमणका बेला …