काठमाडौं- हिन्दुकुश हिमालय क्षेत्रमा हिम आवरण दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले घटेको देखिएको छ । यसले गत वर्षको न्यूनतम् कीर्तिमान तोड्दै लगातार चौथो वर्ष औसतभन्दा कम हिम स्थायित्व देखाएको छ । यो तथ्य अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) द्वारा आज सार्वजनिक गरिएको ‘स्नो अपडेट–२०२६’ प्रतिवेदनमा उल्लेख छ । यस निरन्तर गिरावटले विश्वकै उच्च हिमाली क्षेत्रमा […]