२० चैत, काठमाडौं । नेकपा एमालेले देशको नेपाली सेना, निजामती कर्मचारी र अन्तर्राष्ट्रिय समुदायप्रति आफ्नो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् नै रहेको बताएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा प्रतिनिधिसभा बैठकमा संसदीय …