खड्कालाई डिस्चार्ज गर्ने तयारी,  ओलीको कल्चर रिपोर्ट आएपछि निर्णय लिइने

१८ चैत, काठमाडौं । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई बिहीबार डिस्चार्ज गर्ने चिकित्सकले तयारी गरेका छन् । गत आइतबार प्रहरीले पक्राउ गरेपछि उनी स्वास्थ्यमा समस्या देखिएको भन्दै त्रिवि शिक्षण अस्पताल भर्ना …