डेपुटी गभर्नर नियुक्ति प्रक्रिया थप लम्बिने: अर्थमन्त्रीले अझैसम्म मागेका छैनन् नाम, गभर्नर आन्तरिक छलफलमै

नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरद्वय नियुक्ति प्रक्रिया केही लम्बिने भएको छ । नयाँ सरकार बनेलगत्तै नियुक्ति हुने अपेक्षा गरिएको थियो तर, यसका लागि सरकार तयार नदेखिएको हो । स्रोतले बिजपाटीलाई दिएको जानकारीअनुसार हालसम्म न त अर्थ मन्त्रालयले नाम मागेको छ, न त गभर्नरले कुनै नाम सिफारिस नै गरेका छन् । स्रोतका अनुसार नयाँ सरकारले केही […]