नेपालको रेमिटेन्स क्षेत्रमा अग्रणी संस्था आइएमई लिमिटेडले २६औँ वार्षिकोत्सव मनाउँदै डिजिटल प्रविधिको उच्चतम उपयोगमार्फत रेमिटेन्स तथा वित्तीय सेवालाई अझ सुरक्षित, छिटोछरितो र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर डिजिटल इनोभेसनमार्फत एकीकृत वित्तीय सेवाको विस्तारमा कम्पनी केन्द्रित रहने […]