हेलम्बुको नयाँ पर्यटकीय गन्तव्य छ्यादी घ्याङको अवलोकन भ्रमणका लागि काठमाडौंको बौद्धबाट हामी मेलम्ची हुँदै हेलम्बुतर्फ लाग्यौं । यात्राको यो हिस्सा मात्र होइन, प्रकृतिको अनुपम सौन्दर्य र शान्तिको खोजी थियो ।
हेलम्बु गाउँपालिकाको घोप्टेघ्याङमा पुगेर स्थानीय स्वादिष्ट …