नेसनल इन्सुरेन्स कम्पनी लिमिटेडले सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त १३४ जना कर्मचारीको निःशुल्क व्यक्तिगत दुर्घटना बीमा गरेको छ। कम्पनीले प्रति व्यक्ति २ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधा उपलब्ध गराएको हो। जेठ २५ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक, स्वयम्भूमा आयोजित कार्यक्रममा नेसनल इन्सुरेन्सका कार्यकारी अधिकृत नवनित गुप्ताले बीमा पोलिसीसम्बन्धी कागजात […]