रोल्पामा अझै सञ्चालनमै छन् पानी घट्ट

१ चैत, रोल्पा । रोल्पामा अहिले पनि पानी घट्ट सञ्चालन भइरहेका छन् । परिवर्तन गाउँपालिका-४ को सिजाखोलाका घट्टहरु अहिले पनि चलिरहेका हुन् । धेरै ठाउँमा भने पछिल्लो समय पानीबाट चल्ने घट्टहरु लोप भइसकेका छन् । सिजाखोलामा अहिले …